काठमाडौं, ११ चैत । नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४० रुपैयाँ ११ पैसा र बिक्रिदर १ सय ४० पैयाँ ८० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-
प्रतिक्रिया