तनहुका यी युवकले आफ्नै मुखले मादल बजाउदै, नाच्दै यति मिठो लोकगित गाएपछि सबै गाउले चकित (भिडियो)


काठमाडौँ । तनहुका एक युवकको अचम्मको प्रतिभा यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । उनको नाम हेम राज भुजेल हो । सुस्त मनस्थितिका उनिसंग लोकगितको राम्रो दखल छ ।

उनले गित मात्र गाउने हैन मादल पनि आफ्नै मुखले बजाउछन । उनलाई केहि पैसा दिने भनेपछि सबै गाउलेलाई गित गाएर मनोरंजन दिने गर्दछन ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस