८ महिनाको गर्भवती १६ वर्षीय किशोरी मंगलीको श्रीमान फेला, भन्छन – मैले विवाह गर्दा उनि गर्भवती भएको थाहा थिएन (भिडियो)

८ महिनाको गर्भवती १६ वर्षीय किशोरी मंगलीको श्रीमान फेला, भन्छन – मैले विवाह गर्दा उनि गर्भवती भएको थाहा थिएन (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गुल्मीमा १६ वर्षीय एक अविवाहित किशोरी गर्भवती भएकी छिन । तर उनि कोबाट गर्भवती भइन त्यो नै थाहा छैन । उनलाई यस विषयमा सोध्दा भने ड्राइभरहरुले आफुलाई जबर्ज स्ति गरेको बताउने गरेकी छन ।

विष्णु नाम गरेकी उनि सुस्त मनस्थितिको भएको कारण नै उनको पेटमा हुर्की रहेको शिशुको बुबा थाहा हुन सकेको छैन। उनको घरमा आमा, बाबा, दाई र बहिनि रहेका छन ।

अपडेट :

अहिले ति किशोरी विवाहित भएको खुलासा भएको छ । श्रीमती मिडियामा आएपछि उनको श्रीमान प्रकाश परियार पनि मिडियाम आएका छन । उनले विवाह गरेको ४ महिना मात्र भएको तर उनको पेटमा भने ८ महिनाको बच्चा रहेको खुल्नमा आएको छ । श्रीमान प्रकाशसंग कुराकानीको क्रममा श्रीमती ११ दिन मै भागेर घर गएको बताएका छन ।

उनीसंग गरिएको कुराकानी हेर्नुहोस ।