कोरोना भाइरस सर्छ भनेर सिसडोलका वासिन्दाले काठमाडौंको फोहोर फाल्न दिएनन

कोरोना भाइरस सर्छ भनेर सिसडोलका वासिन्दाले काठमाडौंको फोहोर फाल्न दिएनन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । कोरोना भाइरस कोभिड-१९ संक्रमणको जोखिम बढ्छ भन्दै काठमाडौँ उपत्यकाको फोहोर सिसडोलका स्थानीयले फाल्न रोक लगाएका छन । फोहोरका कारण कोरोना भाइरसको संक्रमण बढ्ने उनीहरुको बुझाई छ ।

उपत्यकाको फोहोर फाल्ने ठाउ सिसडोलमा अबरोध भएपछी काठमाडौँ उपत्यकामा फोहोर उठ्न सकेको छैन । सिसडोलमा स्थानीयले अझै विरोध जारी राखे प्रशासनकै सहयोग लिएर फोहोर व्यवस्थापनको काम गर्नुपर्ने काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउछन ।