टोकियोमा एकै दिन ६० जना करोना संक्रमित

टोकियोमा एकै दिन ६० जना करोना संक्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । जापानको राजधानी टोकियोमा एकैदिन ६० जना कोरोना सं’क्रमित भेटिएको छ ।

संक्रमण नियन्त्रणको लागि नागरिकहरुलाई जरुरी काम बाहेक घरबाहिर ननिस्कन गरिएको विशेष अनुरोधकै दिन सं’क्रमितको संख्या ६० बढी थपिएको हो ।

कोरोना भाईरस सं’क्रमित भेटिएको २९ दिन यता टोकियोमा यतिधेरै सं’क्रमित पाईएको यो पहिलो घटना भएको बताइएको छ ।

आज थपिएको यो संख्या सँगै राजधानी टोकियोमा मात्र कोभिड १९ बाट सं’क्रमितको संख्या ३ सय ५९ पुगेको छ ।

आज दिनभरको तथ्यांक राती अबेर मात्र आउने भएकाले सं’क्रमितको संख्या अझै थपिने अनुमान गरिएको न्युज२४ डट जेपिले उल्लेख गरेको छ ।