कफी विथ मेन्जका सन्चालक खानले ठमेलमा निःशुल्क बाँडे बिरयानी

कफी विथ मेन्जका सन्चालक खानले ठमेलमा निःशुल्क बाँडे बिरयानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत । लकडाउनले अलपत्र परेका सर्वसाधारणलाई ठमेल, सातघुम्तीमा केही मनकारीले निःशुल्क खाना बाँड्न सुरु गरेका छन् ।

कफी विथ मेन्जका सन्चालक मिनहाज खानले शनिबारदेखि सर्वसाधारण र अलपत्र परेका व्यक्तिहरुलाई भेज बिरयानी बाँड्न थालेका हुन् ।

शनिबार दिउँसोसम्म उनले ५० जनालाई बिरयानी उपलब्ध गराएको बताएका छन् ।