कोरोना प्रभावित देशको संख्या दुई सय नाघ्यो

कोरोना प्रभावित देशको संख्या दुई सय नाघ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, १५ चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित देशको संख्या हाल दुई सय नाघेको छ ।

तीन महिनाअघि चीनबाट शुरु भएको भाइरस २०१ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो संख्या संयुक्त राष्ट्र संघका सदस्य मुलुकभन्दा बढी हो । राष्ट्र संघमा १९३ मुलुक सदस्य छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म कोरोना भाइरसबाट म’र्नेको संख्या २८ हजार ३ सय ७७ पुगेको छ भने ६ लाख १७ हजार बढी सं’क्रमित छन् ।