भारतमा कोरोनाबाट ज्या’न जानेको संख्या २४ पुग्यो, सं’क्रमितको संख्या एक हजार नाघ्यो

भारतमा कोरोनाबाट ज्या’न जानेको संख्या २४ पुग्यो, सं’क्रमितको संख्या एक हजार नाघ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट सं’क्रमितको संख्या एक हजार नाघेको छ । भने मृ’त्यु हुनेको संख्या २४ पुगेको छ ।

कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार भारतमा समग्र सं’क्रमितको संख्या एक हजार २९ पुगेको छ । भारतमा शनिबार भाइरसको कारण थप चार जनाको मृ’त्यु भएको छ । यससँगै भारतमा भाइरसको कारण ज्या’न गु’माउनेको संख्या २४ पुगेको हो ।

अहिलेसम्म यो भाइरसको सं’क्रमण भारतको २७ प्रान्तमा देखिएको छ । महाराष्ट्र भारतको सबैभन्दा प्रभावित प्रान्त बनेको छ । अहिलेसम्म यो प्रान्तमा १८६ सं’क्रमित देखिएका छन् । दोस्रो बढी प्रभावित प्रान्त केरलामा १८२ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

भाइरसको कारण महाराष्ट्रमा अहिलेसम्म ६ जनाको मृ’त्यु भइसकेको छ । त्यस्तै गुजरातमा ४ र कर्नाटकमा अहिलेसम्म ३ जनाले कोरोना भाइरसको कारण ज्या’न गु’माएका छन् ।