लकडाउनको अबज्ञा गर्नेलाई धुर्मुशले दिए ठाडो चे’तावनी (भिडियो)

लकडाउनको अबज्ञा गर्नेलाई धुर्मुशले दिए ठाडो चे’तावनी (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ , १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित पाँचौं व्यक्तिको पुष्टि गरेको साढे चार घण्टापछि संक्रमितलाई शनिबार राति साढे ८ बजे बाग्लुङ जिल्ला अस्पतालमा भर्ना गरेको छ ।

मन्त्रालयले संक्रमणको पुष्टि गरेपछि पनि घरमै रहेकी उनलाई कसरी जिल्ला अस्पतालसम्म पुर्याउने भन्नेमा अलमल देखिएको थियो ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवतीमा बाग्लुङस्थित घर पुगेको भोलिपल्टबाट हल्का ज्वरो देखिएको थियो । ज्वरो घटेको दुई दिनपछि फेरी उनलाई ज्वरो देखिएपछि परिवार सर्तक बनेको थियो ।

युवतीका बाबुले अहिले पनि छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अस्पतालमै क्वारेनटाइनमा राखिएको बताए । उनले भने, ‘ज्वरो पनि देखिएको छैन, अरु अप्ठ्यारो पनि नदेखिएको बताएका छन् ।

यसैबीच होम क्वारेन्टाइनमा बसिरहेका कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस लाइभ आएर कोरोनाबाट जोगिन सबैलाई आग्रह गरेका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस्-