लकडाउन थप लम्बिने, मन्त्रिपरिषदको बैठक हुदै

लकडाउन थप लम्बिने, मन्त्रिपरिषदको बैठक हुदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय थप्न सिफारिस गरेको छ । लकडाउनको समय कठि थप हुने नहुने भन्ने बारे आजै चार बजे मन्त्रिपरिषदको बैठक बस्ती छ ।

समितिले भने ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । यस्तै बैठकले विपन्‍नहरुलाई निःशुल्क राहत वितरण बारे पनि गर्न सरकारालई सिफारिस गरेको छ।