लकडाउनको अवधी एक हप्ता थपियो

लकडाउनको अवधी एक हप्ता थपियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ ।

आजै कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।

समितिको बैठकले सरकारलाई लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो । कोरोना सं’क्रमणको जोखिमलाई कम गर्न सरकारले लकाडाउनको समय बढाउने निर्णय गरेको जनाइएको छ ।