दिक्तेल बजारमा दिनरात सुरक्षार्थमा खटिने सुरक्षाकर्मीलाई सहकारीद्वारा खाजाको ब्यवस्था

दिक्तेल बजारमा दिनरात सुरक्षार्थमा खटिने सुरक्षाकर्मीलाई सहकारीद्वारा खाजाको ब्यवस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १७ चैत । सरकारले मुलुक लकडाउन गरेको अवस्थामा यसलाई पूर्ण रुपमा सफल बनाउन दिक्तेल बजारमा अहोरात्र खटिने सुरक्षाकर्मीलाई सक्रिय बचत तथा ऋण सहकारी संस्था खाजाको व्यवस्था गरेको छ ।

उक्त संस्थाले कोभिड–१९ को सम्भावित सङ्क्रमण नियन्त्रणका लागि दिनरात सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई रु २५ हजार मूल्य बराबरको खाजा तथा पानी खरिद गरेर उपलब्ध गराएको हो ।