सूर्यविनायक लडकडाउनका बेला ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि अन्धाधुन्न च’क्कु प्र’हार

सूर्यविनायक लडकडाउनका बेला ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि अन्धाधुन्न च’क्कु प्र’हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १८ चैत । भक्तपुरको सूर्यविनायक चोकमा एक प्रहरी हवल्दारमाथि च’क्कु प्र’हार भएको छ । लकडाउनका समयमा ड्युटीमा खटिएको समयमा मंगलबार बिहान प्रहरी हवल्दार केशरसिह रावतमाथि च’क्कु प्र’हार गरेका हुन् ।

च’क्कु प्र’हार गर्ने सुदिप क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले गु’लेली र च’क्कु बोकेर सूर्यबिनायक चोकमा आ’तंक मच्चाएका थिए ।

च’क्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार रावतको गालामा चो’ट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।

क्षेत्रीको मा’नसिक अवस्था खराब जस्तो देखिएको र गु’लेली र च’क्कुसहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले जानकारी दिएका छन् ।