बेलायति राजकुमारलाई कोरोना भाइरस भएको पुष्टि

बेलायति राजकुमारलाई कोरोना भाइरस भएको पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बेलायति राज कुमार चार्लीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई कोरोना पोजिटिभ भेटीए पनि उनको श्रीमती क्यामिलालाई भने कोरोना संक्रमण नभएको डेलीमेलले समाचार लेखेको छ ।

७१ वर्षीय राजकुमार अहिले आफ्नै निवास बाल्मोरल कास्टलमा सेल्फ आइसोलेसनमा रहेका छन । उनलाई कोभिड-१९ को सामान्य लक्षण देखिए पनि स्वास्थ्यमा खासै असर नपरेको राजकुमारका प्रवक्ताले बताए ।