पत्याउनु हुन्छ मात्र ५२ बर्ष अगाडी काठमाडौँ उपत्यका यस्तो थियो, हेर्नुहोस दुर्लब तस्विरहरु (ठाउँको नाम सहित)
नेपाल भुगर्ब अध्यता बिदेशी नागरिक स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू आज हेर्दा निक्कै अचम्म लाग्छ । उनले काठमाडौँ मात्र हैन नेपालको अधिकांश भूभागमा घुमेका छन् अध्ययन गरेका छन् | त्यस बेला उनले नेपालको प्राचिन दृश्य धेरै कैद गरे | यहाँ हामीले त्यस बखतको केहि चाख लाग्दा फोटोहरु राखेका छौ | हेर्नुहोस्
काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।
उहिलेको ट्याक्सी
न्युरोड गेट : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।
विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य ।
काठमाडौंको बौद्धनाथ
कोपुण्डोल र थापाथली जोड्ने बागमती पुलबाट पश्चिमतर्फको दृश्य
ललितपुरको एकान्तकुनाबाट उत्तरतर्फ फर्किएर खिचेको तस्वीर
पशुपतिनाथ क्षेत्र
भक्तपुरको कमलबिनायक पोखरी
काठमाडौंको यट्खाबहालमा नेवारी भोज
बुढानिलकण्ठ
बौद्धमा तिब्बती शरणार्थी
काठमाडौंको सडकमा हिंडदै गरेकी महिला ।
कोपुण्डोल र थापाथली जोडने पुल
५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।
असन चोक स्थित अन्नपुर्ण मन्दिर
दरवारमार्ग ।
५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।
ठेकी बेच्न हिडेका काठमाडौका व्यापारी