कल्पनाले गोंगबुको आफ्नै कोठामा बोलाएर कृष्णबहादुर बोहराको ह*त्या गर्नुको खास कारण यस्तो रहेछ


काठमाडौँ, २७ साउन । प्रहरीले रोल्पाका ४१ वर्षीय कृष्णबहादुर बोहराको ह*त्यामा संलग्न कल्पना शाही भनिने कल्पना मुडभरीलाई सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अ*पराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।

सोमबार चितवनबाट प*क्राउ परेकी उनलाई मंगलबार विहान गोंगबूस्थित घ*टनास्थलमै ब*यान लिएपछि प्रहरीले सार्वजनिक गरेको हो । कल्पनाले आफू र छोरीमाथि ब*ला*त्कार गर्न खोजेपछि ह*त्या गरेको दावी गरेकी छिन् ।

बोहराले आफ्नो नक्कली फेसबुक आइडी खोली अ*श्लिल तस्विरहरु राखेर चरित्रह*त्या गरेको हुदा यस्तो घ*टना घटेको कल्पनाले बयानमा बताएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस