राष्ट्रपति कृष्ण मन्दिर जानुभएन

राष्ट्रपति कृष्ण मन्दिर जानुभएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्णजन्माष्टमीका दिन पाटनस्थित कृष्ण मन्दिरमा यस वर्ष कोभिड–१९ का कारण अवलोकनको कार्यक्रममा सहभागी हुनुभएन ।

राष्ट्रपति भण्डारी विश्वव्यापी फैलिएको कोराना भाइरसका उक्त कार्यक्रममा सहभागी हुन नसक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।