आज राति १२ बजेबाट पेट्रोलको मूल्य बढ्दै (विज्ञप्तिसहित)

आज राति १२ बजेबाट पेट्रोलको मूल्य बढ्दै (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, 3२ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन ।

पछिल्लो पटक इन्डियन आयल कर्पोरेसनबाट अगष्ट १५ तारिखमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको निगमले जानकारी दिएको छ । बृद्दी पश्चात प्रतिलिटर पेट्रोलको १०५ रुपैया, डिजेलको ९१ रुपैया र मट्टीतेलको पनि ९१ रुपैया पर्ने छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेपनि खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।