चिनले निर्माण गरेको कोरोनाको भ्याक्सिनको मुल्य तोकियो


एजेन्सी । चिनबाट सुरु भएको कोरोना भाइरस कोभिड-१९ यति बेला विश्वभर महामारीको रुप लिइरहेको छ । संक्रमण रोक्न र सर्बसाधारणलाई राहत दिन यसको भ्याक्सिन बनाउन विश्वका धेरै देश लागि रहेका छन् ।

यसै बीच सिनोफार्मले निर्माण गरेको सो खोप डिसेम्बरसम्ममा बजारमा ल्याउने सम्भावना रहेको छ । बजारमा ल्याउन लागिएको उक्त भ्याक्सिनको मुल्य १४० अमेरिकी डलर अर्थात नेपाली झन्डै १५,००० रुपैयाँ तोकिएको छ । विश्व भ्याक्सिनको पर्खाईमा रहेको बेला चिनले भने सुखद खबर सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस