पत्रकारको प्रेस ज्याकेट लगाएर क्यामेराले भिडियो खिच्दै प्रहरीमाथि ढुं गा हा न्ने युुवक पक्राउ, उनको वास्तविकता यस्तो

पत्रकारको प्रेस ज्याकेट लगाएर क्यामेराले भिडियो खिच्दै प्रहरीमाथि ढुं गा हा न्ने युुवक पक्राउ, उनको वास्तविकता यस्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिजो बिहीबार पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवक र प्रहरी बीच झ डप भएको थियो । उक्त झ डपमा प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुं गा हा न्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले प्रेस ज्याकेटको गलत प्रयोग गर्दै भिडमा ढुं गा हा नेको भिडियो सामाजिक संजालमा भाइरल बनेपछी पत्रकारिताको नै अ पमान भएको भन्दै ब्यापक बि रोध भएको थियो । प्रेसको ज्याकेट दु रुपयोग गर्ने ति युवक ललितपुरको महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षीय युवक अनिश महर्जन रहेको खुलेको छ ।

तर ति युवक कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अ पराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।