विराटनगर, २० भदौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
विराटनगर–११ निवासी ४३ वर्षीया महिला उपचारको क्रममा शुक्रबार साँझ ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनको १७ गते कोरोना पुष्टि भएको थियो ।



प्रतिक्रिया