कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु

कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य २ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मृतकहरुमा मोरङको ६४ वर्षीय एक महिला, झापाको ४५ वर्षीय एक महिला, मोरङको ४५ वर्षीय एक पुरुष, पर्साको ७७ वर्षीय एक पुरुष, धनुषाको ३५ वर्षीय एक पुरुष, काठमाडौँको ६८, ७४, ८५ वर्षीय तिन पुरुष र चितवनको ७० वर्षीय पुरुष रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २८९ पुगेको छ ।