वीरगञ्जमा ६० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

वीरगञ्जमा ६० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज,२३ भदौ । वीरगञ्जमा कोरोना संक्रमनबाट बाराका एक जना पुरुषको मृत्यु भएको छ ।

महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनि गत साउन १४ गते कोरोना संक्रमण पुष्टि भएपछि वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत थिए ।