आज थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस कोभिड-१९ बाट आज थप ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ६११ पिसीआर परिक्षण  गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३२ हजार ९६४ जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३०६ पुगेको छ ।