कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु

कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३३६ पुगेको छ ।

त्यस्तै  कोरोना भाइरस कोभिड-१९ बाट आज थप १२ सय २ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५३ हजार १२० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार १७६ पिसीआर परिक्षण  गरिएको छ । पछिल्लो २४ घण्टामा ८५२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३७ हजार ५२४ जना रहेको छ ।