आज थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

आज थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस कोभिड-१९ बाट आज थप ११ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५५ हजार ३२९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३९ हजार ५७६ जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३६० पुगेको छ ।