कोशी अस्पतालमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

कोशी अस्पतालमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर,१ असोज । कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- ६ का ६६ वर्षीय एक पुरुषको मृत्यु भएको हो । गत बुधबार राति करिब ११ बजे भर्ना भएका उनको १२ बजे मृत्यु भएको थियो । मृत्यु भएपछि बिहिबार स्वब परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।