अध्यक्ष सुवाललाई कोरोना पुष्टि

अध्यक्ष सुवाललाई कोरोना पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत हुनुहुन्छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसीआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । यसपछि उहाँ भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना हुनुभएको छ । जिल्लामा आजसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइ सकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।