विराटनगरमा ताप्लेजुङकी कोरोना संक्रमित ३७ वर्षीया महिलाको मृत्यु

विराटनगरमा ताप्लेजुङकी कोरोना संक्रमित ३७ वर्षीया महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर,५ असोज । मोरङमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

ताप्लेजुङ घर भई मोरङको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत ३७ वर्षीया महिलाको आज मृत्यु भएको हो । मृतक महिला गत भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना हुनु भएको थियो । उनलाई उच्च रक्तचाप र कलेजो सम्बन्धी समस्या थियो ।