स्याङ्जाको वालिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु,८ जना बेपत्ता,एक जनाको जीवितै उद्दार

स्याङ्जाको वालिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु,८ जना बेपत्ता,एक जनाको जीवितै उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा । स्याङ्जामा पहिरोल घर पुरिदा एकै परिवारका ९ जना बेपत्ता भएका छन्। एक जनाको जीवितै उद्दार गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घर पुरिदा ९ हराईरहेका छन् । एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ ।