कपिलवस्तुकी कोरोना संक्रमित वृद्ध महिलाको बुटवल कोरोना अस्पतालमा मृत्यु

कपिलवस्तुकी कोरोना संक्रमित वृद्ध महिलाको बुटवल कोरोना अस्पतालमा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल,८ असोज। बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ।  कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । कपिलवस्तुको बनगाइकी ७० वर्षीया वृद्धाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।

गत असोज ५ गते उनि अस्पताल भर्ना भइ पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो ।  आज बिहान पनि पश्चिम नवलपरासी र कपिलवस्तुका दुई जना संक्रमित पुरुषको मृत्यु भएको थियो ।