सिद्धलेक गाउँपालिका वडा नं ६ फिसटारमा ट्याक्सी पहिरोमा खस्दा १ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका वडा नं ४ का ५० वर्षीय विष्णुमाया तामाङ रहेका छन् ।
सुत्केरी बिरामी लिएर काठमाण्डौँबाट धादिङबेशी तर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेसी सडक खण्डको पहिरोबाट खोलामा खसेको थियो। दुर्घटनामा चार जना घाइते भएका छन् ।



प्रतिक्रिया