सुधिर श्रेष्ठ र कन्चन खड्काको अभिनयमा गायक योजन राइको पहिलो सांगीतिक कोशेली ‘सागरको पानि ‘ सार्बजानिक


काठमाडौं – गायक योजन राइको पहिलो गित सागरको पानि बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ | जुन गीतमा पछिल्लो समय निक्कै चर्चामा रहेकी ब्यस्त गायिका मेलिना राइ संग गायक राइले आफ्नो आवाज भरेका छन् |

कुशांग लिम्बुको शब्दमा रहेको यस म्युजिक भिडियोमा म्युजिक इन्द्र राज परियारले भरेका छन् भने एरेन्जमा  दिक्षित पौडेल र मिक्सिंगमा प्रकाश मिश्र रहेका छन् | सरोज शाहीको निर्देशनमा रहेको यस म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र कंचन खड्काले आफ्नो अभिनय प्रस्तुत गरेका छन् |

भिडियो लाइ डेनिश खनालले छायांकन गरेका हुन् भने सम्पादन अनिल राइ ले गरेका छन् | जुन भिडियो योजन राइ अफिसियल युट्युब च्यानल मार्फत सार्बजानिक भएको छ |

(भिडियो)

प्रतिक्रिया दिनुहोस