अन्ततः रमेशले यसरी भरे सिन्दुर,नन्दाले रमेशको खुट्टामै ढोगिन,तिनपटक घुमेर रमेशले जुरुक्कै बोकेर घुमाए नन्दालाई (भिडियो सहित)


बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई र उनका बालापनदेखिका साथी जीवन बिष्ट एकै मण्डबमा मङ्सिर २२ गते विवाह बन्धनमा बाधिएका छन । रमेशले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कसेका हुन । धरानमा धुमधामले भएको बिबाहमा धेरैको उपस्थिति भयो । रमेशको बिबाहमा रबि लामिछाने देखि ज्ञानेन्द्र शाही सम्मका धेरैको उपस्थिति रहेको र धेरैले सुभकामना दिएका थिए ।

सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जीवनी संगिनी बन्न बनेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सुकता जगाएको छ । रमेश प्रसाईको जस्तै उनको पनि धेरै संघर्षको कथा रहेको छ। उनकी जिबन संगिनी नन्दाको र गायिका कल्पना दाहाल बीचमा धेरै दर्शकले चासो देखाएपछि रमेश प्रसाईले स्पस्ट रुपमा कल्पना संगको सम्बन्ध बारे बताएका थिए र भर्खरै बिबाह समेत सम्पन्न भएको छ ।

कल्पना संगको सम्बन्ध के थियो ? किन गरे नन्दा सङ बिबाह भन्नेबारे सबैलाई थाहा भइसकेको छ । बिहेमा यतिधेरै खुशी मुद्रामा रमेश प्रसाईं देखिए कि हेर्दा सबै छक्क नै परेका थिए । अन्तत रमेश प्रसाईंले यसरी भरे सिन्दुर,भावुक बनेकी नन्दाले रमेशको खुट्टामा ढोगिन अनि रमेशले जुरुक्कै बोकेर घुमाए नन्दालाई तलको भिडियोमा हेर्नुहोला रमेश र नन्दाको माया देखेर आँसु आउनेछ ।

प्रतिक्रिया दिनुहोस