रमेशलाई कल्पनाको अन्तिम संदेश, : कल्पनाले आँसु झार्दै यसो भनिन, (हेर्नुहोस भिडियो)


पछिल्लो समय निकै चर्चामा रहेका बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई र उनका बालापनदेखिका साथी जीवन बिष्ट एकै मण्डबमा मङ्सिर २२ गते विवाह बन्धनमा बाधिएका छन । रमेशले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कसेका हुन । रमेशको बिबाहमा रबि लामिछाने देखि ज्ञानेन्द्र शाही सम्मका धेरैको उपस्थिति रहेको थियो ।

सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जीवनी संगिनी बन्न लागेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सुकता जगाएको छ । रमेश प्रसाईको जस्तै उनको पनि धेरै संघर्षको कथा रहेको छ। उनकी जिबन संगिनी नन्दाको र गायिका कल्पना दाहाल बीचमा अहिले धेरै दर्शकले चासो देखाएपछि रमेश प्रसाईले स्पस्ट रुपमा कल्पना संगको सम्बन्ध बारे बताएका थिए र भर्खरै बिबाह समेत सम्पन्न भएको छ ।

कल्पना संगको सम्बन्ध के थियो ? किन गरे नन्दा सङ भन्नेबारे सबैलाई थाहा भइसकेको छ । बिहेमा ज्ञानेन्द्र शाही र कल्पनाले दोहोरी गाएर तहल्का मच्चाएका छन । नाच्दै दोहोरी समेत गाएकी कल्पनाले दोहोरीमै आफ्नो मनको सबै भावना पोखेकी छिन । गाउदा गाउदै भावुक बनेकी कल्पनाले अन्ततः आँसु थाम्न सकिनन र एकोहोरो रमेशलाई हेरिरहिन अनि उनले अन्तिम पटक यस्तो सन्देश दिइन कि सुन्दा कस्को मन रुदैन होला । तलको भिडियोमा हेर्नुहोला कल्पनाको हरेक शब्दले आँसु आउनेछ ।

प्रतिक्रिया दिनुहोस