अन्ततः कृष्ण कडेल मिडियामा रमेश र कल्पनाको सम्बन्ध अनि कल्पनालाई किन धोका प्रश्न सोध्दा अन्तर्वार्ताबाटै भागे (भिडियो सहित)


एकाएक चर्चामा आएका बहु प्रतिभाशाली प्रतिभाका धनि स्पष्टवक्ता रमेश प्रसाई र उनका बालापनदेखिका साथी जीवन बिष्ट एकै मण्डबमा मङ्सिर २२ गते विवाह बन्धनमा बाधिएका छन । रमेशले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कसेका हुन ।

धरानमा धुमधामले भएको बिबाहमा धेरैको उपस्थिति भयो । रमेशको बिबाहमा रबि लामिछाने देखि ज्ञानेन्द्र शाही सम्मका धेरैको उपस्थिति रहेको र धेरैले सुभकामना दिएका थिए । सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जीवनी संगिनी बन्न बनेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सुकता जगाएको छ । रमेश प्रसाईको जस्तै उनको पनि धेरै संघर्षको कथा रहेको छ। उनकी जिबन संगिनी नन्दाको र गायिका कल्पना दाहाल बीचमा धेरै दर्शकले चासो देखाएपछि रमेश प्रसाईले स्पस्ट रुपमा कल्पना संगको सम्बन्ध बारे बताएका थिए र भर्खरै बिबाह समेत सम्पन्न भएको छ ।

कल्पना संगको सम्बन्ध के थियो ? किन गरे नन्दा सङ बिबाह भन्नेबारे सबैलाई थाहा भइसकेको छ । बिहेमा यतिधेरै खुशी मुद्रामा रमेश प्रसाईं देखिए कि हेर्दा सबै छक्क नै परेका थिए । कल्पना र रमेशको सम्बन्धको चर्चा चल्यो अनि एकाएक बिहे भने नन्दासंग भएपछी निकै बिबाद समेत आएको थियो । अन्ततः कृष्ण कडेल मिडियामा आएका छन । उनलाई रमेश र कल्पनाको सम्बन्ध अनि कल्पनालाइ किन धोका भन्ने प्रस्न गर्दा अन्तर्वार्ता नै छोडेर हिडेका छन । तलको भिडियोमा हेर्नुहोला

प्रतिक्रिया दिनुहोस