रमेश प्रसाईसँग विवाहको हल्ला पछी चर्चामा आएकी गायिका कल्पना दाहालले पनि गरिन विवाह (भिडियो हेर्नुहोस)


पब्लिक स्पिकर रमेश प्रसाईले विवाह गर्न अगाडी नाम जोडिएकी गायिका कल्पना कल्पना दाहालले पनि विवाह गरेकी छन । नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेकी गायिका कल्पना दाहालले पुष महिनामै बिहे गरेकी हुन। उनले राति बिहे गरेकी हुन् बिहेमा सामेल हुन पुगेका लोकप्रिय गायक राजु परियारले अर्को मंसिरमा नया सदस्य हेर्न पाउ भने पछि सबै मुर्छा परि परि हाँसेका थिए तर यो सब सुटिङ्गमा सिमित रहेको छ।

कल्पना दाहाल,राजु परियार र पुरुस्वतम पौडेलले आवाज दिएको नया गीतको सुटिङ्गको क्रममा कल्पना दाहाललाई बेहुली बनाईएको छ। गीतमा कल्पना दाहाल बेहुली छिन भने पुरुषोत्तम पौडेल बेहुला रहेका छन भने गीत निकै आस गरिएको छ। यही पौष ४ गतेबाट उक्त गीत पुरुषोत्तम पौडेलको युटुब च्यानल मार्फत आउने भएको छ।

प्रतिक्रिया दिनुहोस