८० बर्षे वृद्ध कोपाले भगाए अर्काकी श्रीमती,गाउमा खुकुरी नचाउदै श्रीमानले मच्चाए तहल्का (भिडियो सहित)


नेपाली हास्य टेलीश्रीन्खला हास्नु हुन्न है सधै झै आज पनि सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभीबाट आइसकेको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चा परिचर्चा कमाउन सफल भइसकेको छ । यस सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन साथै हरेक हप्ता समाजमा केही न केही शिक्षा प्रदान गर्दै आएको छ ।

हरेक हप्ता फरक कथाबस्तुम प्रस्तुत गरिरहेको छ । निर्देसक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथामा आधारित निर्माण भैरहेको यश सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ। कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, पदम कोइराला, सन्तोष किराँती , सिताराम लिम्बू, कुमार राई, योवन गुरुङ , दिनेश बस्नेत र अन्य धेरै कलाकारहरूको पनि प्रस्तुति रहेको छ।

निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बु भन्छन आफुले कलाकारिता गर्ने क्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न एउटा सानो स्थान प्राप्त गर्नलाइ धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए । आजको भागमा विशेषगरी घरायसी घरझगडा किन हुन्छ? शंकाले कसरी लन्का जलाउछ भन्ने कुरा आफ्नो श्रीमती अर्कै सङ्ग भागेको र श्रीमान श्रीमती बिदेशमा हुदा यता नेपालमै श्रीमतीले सम्पती लिएर अर्कैसंग टाप कसेको कुरालाइ प्रस्तुत गरिएको छ।

त्यसैगरि बुडेसकालमा भर्खरको उमेरकि श्रीमती बिबाह गर्ने भाइरल बाजे सिंहबहादुर लिम्बू र पुजा लिम्बुको पनि बिशेष अभिनय रहेको छ। अबको हरेक भागहरुमा भाइरल बाजे र बोजुको पनि अभिनय देखिरहन पाउनुहुनेछ। चिबेकी श्रीमती कालीबुढी र कोपा भागेपछी मध्यरातमा चिबेको बिजोक भएर खुकुरी नचाउदै गाउले सबैलाई यसरी रामधुलाइ गरेका छन कि हेर्दा छक्क पर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस