हुबहु नायिका स्वस्तिमा खड्का जस्तै देखिने युवती टिकटकमा भाइ,रल (भिडियो सहित)


हिजो आज सामाजिक संजाल टिकटकमा नेपालीहरु पनि निक्कै भाइरल हुने क्रम बढेको छ । कलाकार, पत्रकार देखि सर्बसाधारण सबै टिकटकमा रमाउन थालेका छन् । यस्तै पछिल्लो समय एक युवती टिकटकमा निकै भाइरल बनेकी छन् । उनि भाइरल हुनुको मुख्य कारण भने अरुको भन्दा फरक छ । उनलाई झट्ट हेर्दा जो कोहीले पनि नायिका स्वस्तिमा खड्का भनेर झुक्किन सक्छ । त उनि हुन् स्मृति दाहाल ।

टिकटक एकाउन्टमा ७७ हजार फर्लोअर्सकी धनी स्मृतिका भिडियो अत्यधिक रुचाइएको छ । हाँस्दा त उनि झनै दुरुस्तै नायिका खड्का जस्तै देखिन्छिन्। टिकटकमा स्मृतिका भिडियोले १३ लाख लाइक पाएका छन् । स्मृतिले नायिका स्वस्तिमासँग पनि ड्वएट टिकटक गरेकी छिन् । दुरुस्तै स्वस्तिमा जस्तै देखिने, राम्री पनि झनै भन्दै उनका फलोअर्सले कमेन्ट गरिरहेका छन् ।

उनको भिडियाे हेर्न यहाँ जानुहोस

प्रतिक्रिया दिनुहोस