चर्चित द्वन्द निर्देशक राजेन्द्र खड्गीको ‘चिक्वो चिउ ढेवा ने ठाकू’ म्युजिक भिडियोको भाग ३ सार्बजनिक, नेपालका चर्चित खलनायकहरुको पनि अभिनय (भिडियो)


यतिबेला चर्चित द्वन्द निर्देशक राजेन्द्र खड्गीको एक नेवारी गित निक्कै चर्चामा छ । ‘चिक्वो चिउ ढेवा ने ठाकू’ बोलको उक्त गितको पहिलो भाग नै निक्कै हिट भएपछि खड्गीले मंगलबार भाग ३ पनि सार्बजनिक गरेका छन ।

मणि लण्ड्री सम्बन्धि उक्त गितको नेपाली भाषामा पनि भिडियो आइसकेको छ । हुण्डी र क्यासिनो सम्बन्धि गलत कारोबारी गर्ने विषयमा निर्मित उक्त म्युजिक भिडियोमा नेपालका चर्चित भिलेनहरुको पनि अभिनय रहेको छ । ‘चिक्वो चिउ ढेवा ने ठाकू’ को भाग ३ मा चर्चित भिलेनहरु दिनेश डिसी, हेमन्त बुढाथोकी, विजय देउजा, सम्राट सापकोटा, कृष्ण सिवाकोटी लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस