पत्रकार ऋषि धमला र एलिजाको आफ्नै करोडौको महल जत्रै घर, घर पुग्दा जे देखियो (भिडियो)


चर्चीत पत्रकार ऋषि धमला नेपालको पत्रकारिता क्षेत्रमामा एकदमै क्रीयासिल ब्याक्तित्व हुन । रिपोर्टस कल्ब र प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष समेत रहेका धमला पछिल्लो समय मोडलिङ तिर पनि सक्रिय भए । ऋषिले अभिनय गरेको ‘मेरो बा आमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा धमला पिताको भूमिकामा देखिएका छन् । आफ्नी पत्नी एलिजा गौतम को प्रभाव परेकोले उनी म्युजिक भिडियोमा छाएका हुन भन्ने गरिन्छ ।

त्यस्तै उनकी पत्नी एलिजा गौतम पनि चलचित्र, मोडलिङ हुँदै पछिल्लो समय समाज सेवामा पनि लागेकी छिन । पछिल्लो समय एलिजा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एलिजा फाउन्डेसनले धादिङसहित देशका ७७ ओटै जिल्लामा घरहरू बनाइदिने घोषणा गरेको छ ।

देशका सबै जिल्लाहरुका दु”र्गम ठाउँहरुमा गरिव र असहायहरूका लागी घर बनाइदिने निर्णय एलिजा गौतमले गरेकी हुन् । यस घोषणा पछि एलिजालाई साथ र सपोर्ट गर्ने को संख्या व्हात्तै बढेको छ ।१४ बर्षदेखि पत्रकारिता क्षेत्रमा लागेका धमलाले आफ्नो जीवनका#लमा करोडौं सम्पती जोडेका छ्न । १५ करोड लगानी गरेर आफ्नो छुट्टै टेलिभिजन पनि खोलेका धमलाको करोडौं मुल्य पर्ने घर रहेको छ । अब प्रस्तुत छ ॠषि धमला र एलिजा गौतम बस्ने घर ।

प्रतिक्रिया दिनुहोस