‘छक्का पन्जा–३’ युट्युबमा सार्वजनिक (भिडियो)


कमर्सियल रुपमा निक्कै सफल चलचित्र ‘छक्का पन्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

सार्बजनिक भएको एकदिनमा १३ लाखले हेरी सकेका छन् । दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

हलमा सुपरहिट भएको चलचित्र युट्युबमा भने सिरियलको हाराहारीमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस