अभिनेत्री मनिषा कोइरालाको यति राम्रो शान्त घर (२० तस्विर हेर्नुहोस)


एक समय बलिवुड नगरीमा एक छात्र राज गर्ने नेपाली अभिनेत्री हुन् मनिषा कोइराला । उनलाई विश्व भर बलिवुड अभिनेत्री भनेर चिनिए पनि नेपालमा भने नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाकी नातिनी भनेर पनि चिनिने गरिन्छ ।

नाम र दाम धेरै समाई सकेकी मनिषा कोइराला मुम्बई र काठमाडौँ दुवै ठाउ बस्दै आएकी छन । कोरोना महामारीसंगै लगाइएको लकडाउनका बीच उनि मुम्बईबाट नेपाल आएकी थिइन । स्थल मार्गबाट उनि नेपाल छिरेर होटेलमा आइसोलेसनमा समेत बसेकी थिइन ।

उनि नेपाल आउन ठिक अगाडी भने उनले नेपालको नक्सामा सामेल गरिएको नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक हाम्रै हो भनेर बोलेपछि भारतमा उनको तिब्र बिरोध समेत भएको थियो । तर उनि डगमगाईनङ । हाल उनि नेपाल मै बस्दै आएकी छन ।

उनले आफु बस्ने सुन्दर घरको तस्विर समेत सामाजिक संजालमा सार्बजनिक गरेकी छन । निक्कै प्राकृतिक तरिकाले सजाइएको उनको घर र कम्पाउण्ड रहेको छ । तस्विरहरु हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस