चम्सुरीले मेरीबास्सै खेलेरै यति ठुलो घर बनाइन्, घर पुग्दा देखियो १६ बर्षे जवानीको तस्बिर (भिडियो)


काठमाडौँ । नेपाली टिभी सिरियलमा संभवत सबै भन्दा चर्चित हुनु पर्छ ‘मेरी बास्सै’ । उक्त सिरियल मात्र चर्चित छैन त्यहाँ अभिनय गर्ने प्राय जसो कलाकारहरु पनि निक्कै चर्चित नै छन ।

मेरी बास्सैमा खेल्ने कलाकार मध्य एक हुन् पल्पसा डंगोल अर्थात चम्सुरी । उनलाई प्रायले चम्सुरी भनेर मात्र चिन्ने गरेका छन् । तर उनको वास्तविक नाम हो पल्पसा डंगोल । उनले अभिनय गरेको दशकौ भैसकेको छ । कलाकारीताबाट उनले आफ्नो पहिचान मात्र बनाइनन आफ्नो जीवन पनि सुधारेकी छन ।

उनी चम्सुरीको घर पुगेर गरिएको कुराकानी हेर्नुहोस ।

०००

गायिका ज्योती मगरले कलाकारिताबाटै काठमाडौंमा ठड्याइन् यत्ती ठुलो महल, त्यहाँ पुग्दा खुल्यो धेरै कुरा (भिडियो)

चर्चित गायिका ज्योती मगरले आफ्नै परिश्रमले काठमाडौँमा घर बनाएकी छन । सन् २००६ सालमा काठमाडौँ छिरेकी उनले २०१९ सालमा एउटा घर र अर्को ठाउँ घडेरी समेत जोडी सकेकी छिन । तर यति कमाई गर्न उनले धेरै दुख गरेको उनि बताउछिन ।

गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहने कलाकार हुन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न प्रकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । उनी गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो ।

उनी समय समयमा सामाजिक संजालमा हट फोटो राखेर पनि चर्चामा आउँछिन् । विशेषगरि, माथिल्लो भाग अत्याधिक खुलेको तस्बिर राख्दै ज्योतीले फ्यानको ध्यान आकर्षित गर्न खोज्छिन् । उनी सार्वजनिक रुपमा निकै चर्चामा रहेपछि उनको नीजि जीवनबारे धेरैलाई जानकारी नहुन सक्छ । उनको नीजि जीवनबारे जान्ने इच्छा हुनु पनि स्वभाविक हो । उनको घर पुग्दाको दृश्य तल भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस