नायिका पूजा शर्मा र आकाशको यस्तो टिकटक भिडियो भयो भाइरल (भिडियो हेर्नुहोस)


नायिका पुजा शर्माको जन्म २०४९ बैशाख् १८ गते सिन्धुपाल्चोक जिल्लामा भएको हो । उनले नेपाली कथानाक चलचित्र थ्रि लबरबाट यस क्षेत्रमा प्रवेश गरेकी हुन् । चलचित्र थ्रि लबर को निर्देशक चलचित्र पत्रकार सुरेश दर्पन पोख्रेल हुन । नायिका पुजा शर्माको स्टारडम कति छ ? उनकै कारण चलचित्र चल्ने सम्भावना छ त ? यसअघिका चलचित्र उनकै कारण चलेका छन् ?

उनले चलचित्र अझैपनि, चंखे शखे पंखे, प्रेम गीत, मधुमास, म यस्तो गीत गाउँछु र रामकहानीमा काम गरिसकेकी छिन् । उनको अर्को चलचित्र सम्हालिन्छ कहिले मन को सम्पूर्ण निर्माण कार्य सकिएर प्रदर्शनको तयारीमा छ । पुजाका अहिलेसम्मका चलचित्र हेर्ने हो भने व्लकवस्टर चलचित्र प्रेमगीत मात्रै हो ।

पुजा शर्मालाई सुहाएको जोडी नायक प्रेम गीतमा प्रदिप खड्का, म यस्तो गीत गाउछुमा पल शाह र सबै भन्दा सुहाएको र दर्शकले मन पराएको जोडी राम काहानीमा आकाश श्रेष्ठसँग हो । हिजो आज उनै आकाश र पुजा टिकटकमा रमाउने गरेका छन । उनीहरुको रमाइलो भिडियो यति बेला सामाजिक संजालमा भाइरल भइरहेको छ ।

भिडियो हेर्न यहाँ जानुहोस ।

प्रतिक्रिया दिनुहोस