नेपाल आर्मी जवान र युवतीको ‘हे झुमा’ गितमा यस्तो बबाल डान्स (भिडियो हेर्नुहोस)


काठमाडौँ । एक कार्यक्रममा नेपाली सेनाका जवान र एक युवतीले राम्रो डान्स पर्फमेन्स गरेको भिडियो बाहिरिएको छ।

प्रमोद खरेलको अत्यतै पपुलर गित ‘हे झुमा झुम्का वाली’ मा उनीहरुले निक्कै राम्रो डान्स गरेको छन् । रात्रीकालिन उक्त कार्यक्रममा निक्कै रोमान्चक मुडमा रहेका सेनाका जवान फुर्तिलो तरिकाले नाचेका छन । उनीहरुको परिचय खुल्न नसकेपनि आर्मीको डान्सको धेरैले प्रसंशा गरेका छन । अझ रमाइलो कुरा त के भने, धेरै विदेशीहरुले पनि नेपाल आर्मी डान्सरको निक्कै तारिफ गरेका छन । नेपाली दर्शकहरुले यो डान्स दर्जनौ पटक दोहोर्याएर हेर्दा पनि नअघाएको समेत बताएका छन । यो भिडियो हेरेपछि आर्मीहरु ब न्दुक मात्र चलाउन जान्दैनन । मनोरंजनमा पनि उत्तिकै अब्बल छन भन्ने देखाउछ ।

भिडियो हेर्न यहा जानुहोस ।

प्रतिक्रिया दिनुहोस