भेटियो बिचित्रको तान्त्रिक, भुत वर्तमान र भविष्य हेर्ने अचम्मको मेसिन (भिडियो)


हिन्दु धर्मावलम्बीहरु धेरै रहेको नेपालमा धामी झाक्री देखि तान्त्रिकहरुको धेरैले विश्वास गर्ने गरेका छन । एक्काइसौ सताब्दीमा पनि यी कुराहरुको विस्वास गरेको देख्दा कति विद्वानहरु अचम्ममा परे पनि अधिकांश नेपालीहरु अझै पनि यसमा आफ्नो आस्था राख्दै आएका छन ।

यसै बीच अचम्मको एक तान्त्रिक मिडियामा आएका छन । उनको नाम हो हरि गौतम । अन्य तान्त्रिक भन्दा छुट्टै विशेषता उनमा के छ भने उनले एक यन्त्रबाट भुत ,वर्तमान र भविष्य हेर्ने गर्दछन । उनले भिडियोमा यसको प्रयोग गरेर पनि देखाएका छन् । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस