आफ्नै जन्मदिने बाउले बेचेकी छोरी रुदै आईन नेपाल, बाउसंग एयापोर्टमा भेट हुँदा झन्डै हात हालाहाल (भिडियो)


बैदेशिक रोजगारीको शिलसिलामा जोर्डन पुगेका तिन महिलाहरुलाई श्रमशोसन भएपछि नेपाल उद्दार गरिएको छ ।

बैदेशिक रोजगार उद्दार नेपालले उद्दार गरेर संगीता तामाङ्ग, सुनिता तामाङ्ग र अविका नेपाल ल्याएको हो । उनीहरु मध्य संगीता तामाङ्गले भने आफ्नै बुबाले आफुलाई अलपत्र पारेको आरोप लगाएकी छन । संगीताका अनुसार आफ्नै बुबा दलाल भएको र खराब ठाउमा फसाएर उद्दार समेत गरेनन ।

तर यता बुबाले भने छोरीले आफुलाई सम्पर्क नगरेको कारण आफुले उद्दार गर्न नसकेको बताउछन । पिडित महिलाहरुसंग त्रिभुवन विमानस्थलमा गरिएको कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस