सचिन पढ्ने स्कुलमा पुग्दा बाउको झुटको पर्दाफास, स्कुलको बेईज्जत गरेको भन्दै प्रिन्सिपल आक्रोशित (भिडियो हेर्नुहोस)


काठमाडौ । पछिल्लो समयका एकदमै भाईरल र चर्चित बाल गायकको रुपमा परिचिन नाम हो सचिन परियार जो गुल्मीका हुन । उनी यति धेरै भाईरल भएकी जहा गएनी उनका शुभचिन्तकहरुले उनको पछि लागेर फोटो खिच्न पनि पछि परेनन ।

सचिनको तारिफ भइरहदा उनका बुबाको भने आलोचना भइरहेको छ । उनीमाथि बालशोसन गरेको आरोप देखि होटेलमा खाना खाएको पैसा नतिरेको सम्म आरोपहरु लागे । त्यति मात्र हैन आफ्नै छोरा सचिन पढ्ने स्कुलका प्रिन्सिपलले समेत यस्तो आरोप लगाएका छन ।

भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस