जहाँ नवजात शिशुलाई भुईमा सुताएर उनीहरुमाथी उफ्रिने अनौठो परम्परा !


एजेन्सी । संसारमा बिचित्रको परम्पराहरु छन् । जुन सुन्दा र देख्दा अपत्यारिलो लाग्छ तर वास्तवमा त्यो सत्य नै हुन्छ । यस्तै बिचित्रको परम्परा आफुलाई एडभान्स ठान्ने युरेपेली मुलुक स्पेनमा रहेको छ । जहाँ सुतेको बच्चामाथि उफ्रिने गरिन्छ ।

स्पेनि नागरिकहरुको सदिऔँदेखिको एक विश्वास छ कि भुइँमा सुताइएका बच्चाहरुमाथि हाइजम्प जस्तै गरी उफ्रिएर नाघ्दै जाँदा उनीहरुलाई रा.क्षसहरुले दुख दिदैन । त्यसकारण नवजात शिशुहरुलाई भुइँमा सुताएर विशेष पहिरन लगाएका पुरुषहरु ती बच्चामाथि उफ्रिएर नाघ्दै दौडिने गर्छन् । त्यसरी उफ्रिने पुरुषहरुलाई रा.क्षसको प्रतिक मानेर रा.क्षसले नाघेका बच्चहरु शक्तिशाली हुने मान्यता रह आएको छ ।

एल कोलाचो नामक यो पर्वमा बच्चा जन्मिएको एक वर्षभित्रका बच्चाहरुलाई समाबेश गरिन्छ ।

प्रतिक्रिया दिनुहोस